एक विद्यालयले अर्को विद्यालयलाई प्रिन्टर सहयोग

विकल्प न्यूज/बेनी भदौ ९ गते । रघुंगा गाउँपालिका ४ को जनता मावि दग्नामले सोही गाउँको शिव आधारभूत विद्यालय दरमिजालाई प्रिन्टर सहयोग गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको रकमबाट जनता माविले नयाँ प्रिन्टर खरिद गरि सहयोग गरेको हो । वडा अध्यक्ष रुक बहादुर गर्बुजा,विद्यालयका प्रधानाध्यापक गुन पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गर्बुजाले शिव आधारभूत विद्यालयका प्रअ … Continue reading एक विद्यालयले अर्को विद्यालयलाई प्रिन्टर सहयोग